Shree Purvanchal Gyanchakshu Vidhyalaya

विश्वराज लिम्बूज्यूद्वारा दृष्टिविहीन मैत्री आवासीय एवम् शैक्षिक सामग्री हस्तान्तरण

आज धरान-८ निवासी यु.के.को गोर्खा सैनिकमा सेवारत् विश्वराज लिम्बूज्यूद्वारा आफ्ना माता पिता तथा परिवारजनको उपस्थितिमा यस दृष्टिविहीन बालबालिकाले अध्ययन गर्ने यस पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई गरिएको दृष्टिविहीन मैत्री आवासीय एवम् शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमका केही झलकहरू।
सहयोग विवरण
१. स्वास्थ्य उपचारकोषमा सहयोग रू.
३१,५००।-
२. इलेक्ट्रिक वाटर डिस्पेन्सर-१थान
३.व्हाइट केन-३० थान
४.ब्रेल अक्षर सिक्ने बोर्ड-६थान
५.छात्राबासमा शिरानी-५० थान
६.दृष्टिविहीन मैत्री लुडो बोर्ड-१ थान
७.क्रिकेट बल-१०थान
८.वाटर फिल्टर-१ थान
विद्यालयलाई सहयोग गर्नुहुने सम्पूर्ण दानबीर दाताज्यूहरू प्रति हार्दिक आभार एवम् नमन।