Shree Purvanchal Gyanchakshu Vidhyalaya

SEE मा पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयबाट सामेल विद्यार्थीहरूलाई बधाई

यस शै.व.२०७९को SEE मा पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयबाट सामेल सबै दृष्टिविहीन तथा न्यूनदृष्टियुक्त विद्यार्थीहरूले B र B+ को नतिजा ल्याउन सफल भएकोमा सबै विद्यार्थीहरूलाई बधाई एवम् उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु। साथै सम्पूर्ण सहयोगी लेखकहरू, कक्षामा अहोरात्र खटेर अध्यापन गराउनु हुने सम्पूर्ण विद्यालयका शिक्षकहरू, केन्द्राध्यक्ष एवम् शुभचिन्तकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। प्र.अ.