Shree Purvanchal Gyanchakshu Vidhyalaya

SEE मा पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयबाट सामेल विद्यार्थीहरूलाई बधाई

यस शै.व.२०७९को SEE मा पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयबाट सामेल सबै दृष्टिविहीन तथा न्यूनदृष्टियुक्त विद्यार्थीहरूले B र B+ को नतिजा ल्याउन सफल भएकोमा सबै विद्यार्थीहरूलाई बधाई एवम् उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु। साथै सम्पूर्ण सहयोगी लेखकहरू, कक्षामा अहोरात्र खटेर अध्यापन गराउनु हुने सम्पूर्ण विद्यालयका शिक्षकहरू, केन्द्राध्यक्ष एवम् शुभचिन्तकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। प्र.अ.

विश्वराज लिम्बूज्यूद्वारा दृष्टिविहीन मैत्री आवासीय एवम् शैक्षिक सामग्री हस्तान्तरण

आज धरान-८ निवासी यु.के.को गोर्खा सैनिकमा सेवारत् विश्वराज लिम्बूज्यूद्वारा आफ्ना माता पिता तथा परिवारजनको उपस्थितिमा यस दृष्टिविहीन बालबालिकाले अध्ययन गर्ने यस पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई गरिएको दृष्टिविहीन मैत्री आवासीय एवम् शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमका केही झलकहरू।सहयोग विवरण१. स्वास्थ्य उपचारकोषमा सहयोग रू.३१,५००।-२. इलेक्ट्रिक वाटर डिस्पेन्सर-१थान३.व्हाइट केन-३० थान४.ब्रेल अक्षर सिक्ने बोर्ड-६थान५.छात्राबासमा शिरानी-५० थान६.दृष्टिविहीन मैत्री लुडो बोर्ड-१ थान७.क्रिकेट बल-१०थान८.वाटर …

विश्वराज लिम्बूज्यूद्वारा दृष्टिविहीन मैत्री आवासीय एवम् शैक्षिक सामग्री हस्तान्तरण Read More »